under featured image
Sky Link

सामाजिक संजाल बाट नै आर्थिक सहयोग प्रदान गरियो ।

Above News Headline

देवेन्द्र शाही १०
सामाजिक सञ्जालको प्रयोग गरि तनहुँ शुक्लागण्डकी-१० भोटेमकैका चन्द्र बहादुर बि.क.लाई आर्थिक सहयोग गरिएको छ ।सामाजिक सञ्जाल(फेसबूक)मा बिश्वकर्मा रुम रिलोडेड(BRR)एडमिन ग्रुप बनाई जम्मा गरिएको नगद ४८हजार ५ सय चन्द्र बहादुरकै घरमा पुगि हस्तान्तरण गरिएको हो।शुक्लागण्डकी नगरपालिका-१०का वडाध्यक्ष रामचन्द्र भण्डारीको प्रमुख आतिथ्यमा गरिएको सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै वडाध्यक्ष भण्डारीले बिश्वकर्मा रुम रिलोडेड ग्रुपले गरेको सहयोगको प्रसंसा गर्दै चन्द्र बहादुरको आर्थिक  अवस्था कम्जोर भएको र पुर्ण अपांग हुनु भएकोले सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनु भयो।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.