under featured image
Sky Link

नेपालमा थपिए ९ संक्रमित, संक्रमितकाे संख्या ४ सय ५३

Above News Headline

पोखरा भ्वाइस संबाददाता
जेष्ठ ८ बिहीवार

Bg Hospital

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ सय ५३ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार रुपन्देहीका १ जना पुरुष र झापाका ८ जना पुरुषमा बिहीबार संक्रमण पुष्टि भएको हो।
संक्रमणबाट अहिलेसम्म ३ जनाको निधन भइसकेको छ भने ४९ जना डिस्चार्ज भइसकेका छन्।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.