
पोखरा १३ पुस
पोखराका पाका लोक गाएक तारापतीको हुत्तरीमै वजारमा एती वेला खुव रुचाइएको छ । गायक तारापति सुवेदी पछिल्लो समय फेरि निरन्तर लोकदोहोरीमा फर्किएका छन् । केही समय पहिला सार्वजनिक गरेको एउटा गीत चर्चित भए संगै उनको यो क्षेत्र मा चर्चा फेरि चुलिएको छ । अनुसासित र मिलनसार सुवेदीको पछिल्लो गीत हुत्तरीमै रहेको छ । निकै सन्देशमुलक सो गीतको सम्पूर्ण गीत उत्कृष्ट रहेको सुवेदी वताउछन् । पछिल्लो सयम यथार्थ तथा पारीवारीक कुरामा यो कमेडीमा हामीले प्रस्तुत गरेका छौ दर्शको धेरै सकरात्मक प्रतिक्रिया पाएको वताउछन् ।

केशव बहादुर अधिकारीको शब्द तथा लय सिर्जना रहेको सो गीतमा तारापति सुवेदी र सरला अधिकारीको आवाज रहेको छ ।
गीतको म्युजिक भिडियो समेत उत्कृष्ट बनेको छ । भिडियोमा राजेन्द्र नेपाली,माया गिरी लगाएतका कलाकारहरुको अभिनय रहेको छ भने दीपक अधिकारीको निर्देशन रहेको छ ।
गीतको म्युजिक भिडियो हेर्न को लागी
