under featured image
Sky Link

१२ जना स्रस्टालाई सम्पदा राष्ट्रिय अवार्ड

अलौकिक कवि देसभक्त सिंग कुवरको लिखित सिजो संग्रह सामना को लोकार्पण

Above News Headline

पोखरा भ्वाईस, पौष २६

सम्पदा कला मन्दिर नेपालले आयोजना गरेको स्रस्टा अवार्ड अन्तर्गत उत्कृष्ट फिल्म निर्देशक अवार्ड युवा फिल्म निर्देशक घनश्याम लामिछाने, उत्कृष्ट उद्घोषक देवेन्द्र शाही (एस,के) उत्कृष्ट अग्रज समाजसेवी अवार्ड विश्वमोहन गौचन, उत्कृष्ट स्वस्थकर्मी अवार्ड योगेन्द्रराज रेग्मी,उत्कृस्ट लोकगायक अवार्ड पदमराज ढकाल, उत्कृस्ट एकेडेमिक अवार्ड प्रा डा. यम ब क्षेत्री,उत्कृष्ट शिक्षा अवार्ड श्रीकृष्ण अधिकारी,उत्कृष्ट नृत्य निर्देश अवार्ड सुवास राई, उत्कृष्ट स्वाथ्यकर्मी अवार्ड दिपेन्द्र सुनार, उत्कृष्ट नारी चित्रकार अवार्ड मिलन शेरचन, उत्कृष्ट आत्मकथा रमा परासर, उत्कृष्ट धुनसम्राट बि बि अनुरागी लाई प्रदान गरिएको छ।

विभिन्न क्षेत्रमा योगदान गर्दै आएका व्यक्ति हरुलाई सम्मान गरियो । जसमा लामो समय सम्म सामाजिक र कला क्षेत्रमा काम गर्दै आएका व्यक्ति हरु थिए । सम्मानित व्यक्ति को तर्फ बाट बि बि अनुरागीले आफ्नो मन्त्यव राखेका थिए । जसमा उहा को भनाई थियो सम्पदा कला मन्दिरले अब सम्मानित सम्पूर्ण व्यक्ति लाई थप जिमेवार बनाई दिएको भनाई राखनुभएको थियो। उत्त कार्यक्रममा प्रमुख अतिथि पुर्ब माननीय सुर्य बहादुर के सी द्वारा १२ स्रस्टा लाई अवार्ड प्रदान गरिएको थियो।

यसका साथै कला र सामाजिक क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तिहरुलाई आगामी दिनमा पनि थप जिमेवारबोध गराउने कार्य निरन्तर रहने सम्पदा कला मन्दिर नेपालका अध्यक्ष देशभक्त्त सिंह कुवरले जानकारी दिए उक्त कार्यक्रममा अलौकिक कवि एबम साहित्यकार देसभक्त सिंह कुवर द्वारा लिखित सिजो संग्रह सामना को लोकार्पण पनि गरिएको थियो ।

 

Bg Hospital

 

 

 

 

 

 

तस्बिर दीपेश लामिछाने

Rakchhaya/vianet inside

Leave A Reply

Your email address will not be published.