under featured image
Street Festival

मुख्य मन्त्री पृथ्वी सुव्वा गुरुङ्गले भने “अशिक्षीत जनप्रतिनिधीले समस्या पर्‍यो”

पोखरा भ्वाईस अनलाईनसँगको विशेष कुराकानी

Above News Headline

पोखरा भ्वाईस, गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुव्वा गुरुङ्गले संघीय शिक्षाको अभावले प्रदेश र केन्द्र विच कलहको अवस्था सृजना भएको वताएका छन् । “अशिक्षीत जनप्रतिनिधीले समस्या पर्‍यो ” मुख्य मन्त्री गुरुङ्ग । पोखरा भ्वाईस अनलाईनसँगको विशेष कुराकानीका क्रममा मुख्य मन्त्री गुरुङ्गले संघीय शिक्षाको ज्ञान समयमै नदिने हो भने कलह प्रदेश प्रदेश विचमा पनि हुन सक्ने पनि उनको भनाई थियो । संघीयता, अधिकार र प्रदेश तथा केन्द्रको तालमेलका वारेमा पोखरा भ्वाईस अनलाईनले लिएको पुरा अन्र्तवार्ता । भिडियो खोल्नुहोस् ।

Bg Hospital

Trident conecpt
vianet
PCC Mela

Leave A Reply

Your email address will not be published.