under featured image
Sky Link

अधिकारीद्धारा एक महिनाको पेन्सन सहयोग गर्ने घोषणा

Above News Headline

कास्की, चैत ११,
‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई तेजनारायण अधिकारीले एक महिनाको पेन्सन वापतको रकम प्रदान गर्ने भएका छन् । अधिकारी सेवा निबृत्त संघ नेपालका उपाध्यक्ष र पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष समेत रहेका छन् । उनले पेन्सन वापत एक महिनाको २० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । देशले संकटको सामना गरिरहेका बेला आफनो तर्फबाट सक्दो सहयोग गरौ भन्ने भावनाले रकम दिने बताए । नेपाल सरकारले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण तथा उपचार कोर्ष स्थापना गरेको छ । उक्त कोर्षमा सहयोग गर्न सकिने सरकारले जनाएको छ ।

Bg Hospital

Trident conecpt
vianet
PCC Mela

Leave A Reply

Your email address will not be published.