under featured image
Sky Link

आज दिउँसो गोलि लागि प्रहरीको मृत्यु

Breaking News

Above News Headline

पोखरा भ्वाइस सम्बाददाता, चैत्र १४ 

Bg Hospital

आज दिउँसो स्याङ्जाको हरिनाथ गाउँपालिका २ स्थित इलाका प्रहरी कार्यालय चिसापानी मा कार्यरत प्रहरी हबल्दार रबिन्द्र पौडेलको को राइफल सफा गर्ने क्र्ममा आफैले बोकेको बन्दुक पड्केर गोलि लागि मृत्यु भएको छ।
पोखर म.न.पा-२६ निबासी पौडेलको उपचारका क्रममा पोखरा स्थित मणिपाल कलेजमा मृत्यु भएको हो।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.