under featured image
Sky Link

नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमण

ब्रेकिङ न्युज

Above News Headline

पोखरा भ्वाइस सम्बाददाता, चैत्र १४

Bg Hospital

नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।

प्रवक्ता देवकोटाले सं‌क्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.