
पोखरा भ्वाइस सम्बाददाता, चैत्र १७
थापाथली स्थित नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य ब्यबस्था तथा व्यापार कम्पनी मा इन्डक्सन चुलो लिनेको भिड ।
भारतले ग्यासको आपूर्ति घाटाएपछी नेपालमा ग्यास अभाब हुने भयले उपभोक्ताहरु आत्तिएका हुन ।


उध्योग बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्ट सोमबार थापाथलीस्थित खाद्य गोदाम को निरीक्षण गर्नुहुँदै