under featured image
Sky Link

जड्याहा बाबुले आफ्नै घर आगो लगाए

लक डाउन को बेलामा २ छोरीको बिचल्ली

Above News Headline

चैत ३०,
पोखरा भ्वाइस संवाददाता,

Bg Hospital

पश्चिम नवलपरासी को चोरमारामा एक जना निर्दयी र अबिबेकी बाबुले श्रीमति को रिसले आफू बस्दै आएको घरमा आगो लगाएर खरानी बनाएका हुन। बर्द्घाट न.पा- १५ का कुल बहादुर बि.क ले ४ बजे राती घरमा सुतिरहेका २ जना नाबालक छोरीहरुलाइ घर बाट बाहिर निकाली आफ्नै घरमा आगो लगाएका हुन। लकडाउन को समयमा ती नाबालकहरुले अब के खाने र कहाँ बस्ने टुंगो छैन । निजकी श्रीमती हाल वैदेशिक रोजगार का क्र्ममा कुबेतमा छिन। स्थानीयका अनुसार बि.क ले अत्यधिक रक्सी सेबन गर्ने र श्रीमती सङ पनि झगडा गर्दै आएका थिए। छोरिहरुको भबिस्य बनाउन पैसाको लागि कुवेत पुगेकी श्रीमती लाई कस्तो पीडा दिन सकेको पापिले , एक जना बृद्दा स्थानियले गाली गर्दै भनिन।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.