under featured image
Sky Link

नेत्र इन्टरटेन्मेन्टले नयाँ सिनेमा खैला बैला को घोषणा

Above News Headline

पोखरा भ्वाइस संवाददाता,
पोखरा, २०७७ बैशाख १, नयाँ वर्ष २०७७ सालको हार्दिक मंगलमय शुभकामना सहित नेत्र इन्टरटेन्मेन्टले नयाँ सिनेमा खैला बैला को घोषणा गरेको छ। नाइके बनाएर एक सफल निर्देशकको नाम बनाइसकेका नेत्र गुरुङले नै आफ्नो फेसबुक मार्फत यो सिनेमा को सार्वजनिक गरेका छन। केही पुराना तथा नयाँ कलाकार लिएर बनाउने कुरा निर्देशक नेत्र गुरुङले पोखरा भ्वाइस लाई बताए। बाँकी कलाकार र प्राबिधिकहरुको घोषणा लकडाउन पछी बिशेष कार्यक्रमका साथ गरिने पनि कथाकार र निर्देशक नेत्र गुरुङले बताएका छन । नयाँ कलाकारको लागि भने अडिसन लिइने भएको छ ।
कथा र निर्देशन नेत्र गुरुङको रहने चलचित्र खैला बैलाको स्क्रिप्टमा काम भैरहेको छ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.