under featured image
Sky Link

चट्याङ लागि बालिकाको मृत्युु, परिवारका सबै घाइते

Above News Headline

पोखरा भ्वाइस संवाददाता, बैशाख ३
गएराती ९ बजेतिर दार्चुला को शैली शिखर न.पा स्थित बिष्णु खाती को घरमा चट्याङ पर्दा निजकी ५ बर्शिय छोरी लक्ष्मी खाती को मृत्य भएको छ। सोही घट्नामा परि निज बिष्णु खाती सहित परिवार का ४ सदस्य घाइते भए पछि निजहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ। तेसै गरि गए राती बागलुङ जिल्लामा हावा हुरि र चट्याङ ले जन जीवन प्रभावित बनाएको स्थानिय सम्बाददाता ले जनाएका छन। सो क्रममा  बागलुङ नगर पालिका क्षेत्रमा परेको चट्याङमा परि ५ जना घाइते भै हाल धौलागिरी अस्पतालमा भर्ना भएका छन।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.