under featured image
Sky Link

भारतमा २१ दिन क्वारेन्टाइनमा बसि नेपाल प्रबेश गरे १०० नेपाली

Above News Headline

बैशाख १२, पोखरा भ्वाइस सम्बाददाता,

Bg Hospital

२१ दिन सम्म भारतको नौतनवा स्थित क्वारेन्टाइनमा बसेका १०० जना नेपालिहरु आज राती ८ बजे नेपाल प्रवेश गरेका छन। उक्त क्वारेन्टाइनमा रहेका झण्डै ४०० नेपालीहरु मध्ये क्वारेन्टाइनमा २१ दिन पूरा गरेका नेपालिहरुलाई साझ भारत सरकारले नेपाल भारत सिमा क्षेत्रको सुनौली नाका सम्म ल्याएर स्थानीय प्रशासनलाई बुझाएको हो। रुपन्देही प्रशासनको अगुवाईमा सबै जनाको RDT टेस्ट गर्दा सबैमा नेगेटिभ देखिएकाले गाडिको ब्यबस्था गरि ८ बजे राती आ- आफ्नो गन्तव्यतर्फ पठाइएको छ । RDT रिपोर्ट नेगेटिभ आएर आफ्नो घर जान पाउँदा नेपालीहरु निकै खुशी हुँदै घर जान आतुर देखिन्थे ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.