under featured image
Sky Link

छोटो फिल्म लकडाउन युटुबमा

नेत्र गुरुङले गरे पाँच फिल्म घोषणा

Above News Headline

पोखरा भ्वाइस सम्बाददाता, बैशाख १५,  युवा निर्देशक नेत्र गुरुङले लकडाउनको समयको भरपुर सदुपयोग गरिरहेका छन् । लकडाउनकै अवसरमा नयाँ नेपाली फिल्म ‘खैलाबैला’ निर्माण गर्ने घोषणा गरेको  केेेेहि समय नबित्दै छोटो फिल्म लकडाउन सार्वजनिक  गरे। यसैगरी लकडाउन कै समयमा पाँच वटा छोटा फिल्म समेत तयार पारेका छन् ।लकडाउन, घर, राहत पुरानो चिठी, आशा उनले लकडाउनको समयमा तयार पारेका फिल्म हुन् । लकडाउन नेत्र इन्टरटेनमेन्ट प्रालिको युट्युब च्यानल मार्फत रिलिज भइसक्यो । अन्य फिल्मको प्रोष्ट प्रोडक्सनको काम भइरहेको छ । सबै फिल्मलाई उनले नेत्र इन्टरटेनमेन्ट प्रालिको युट्युब च्यानल मार्फत सार्वजनिक गर्नेछन् । लकडाउनको समयमा पालना गर्नुपर्ने सरकारी नियममानै रहेर फिल्म निर्माण गरेको उनले खुलाए ।

Bg Hospital

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.