under featured image
Sky Link

भर्खरै भयो बिरोध कार्यक्रम

Above News Headline

पोखरा भ्वाइस सम्बाददाता बैशाख २८, कास्की भारतले नेपालको भुमी मिचेर सडक निर्माण गरेको बिरोधमा ने.बि .संघ पोखरा वि.वि. का सभापति फिरोज सुबेदिको नेतृत्वमा ४०/५० जना १५/१६ वटा मो.सा चढेर आइ पो.म.न.पा -३० स्थित पोखरा वि.वि. अगाडि १९ बजे नारा  लगाइएको । उनीहरुले, “हाम्रो भुमी फिर्ता गर, नालायक प्रधानमन्त्री राजिनामा दे लिपुलेक हाम्रो हो” नारा लगाएका थिए । पोखरामा दुबै देश का प्र.म को पुतला जलाएका छ्न ।

Bg Hospital

सोही बिषयलाइ लिएर ने.बि.संघ गोर्खा ले साझ ७ बजे जिल्ला अध्यक्ष सुबाश अधिकारीको नेतृत्वमा १५/२० जनाको समुहले सदरमुकाममा मशाल जूलूस प्रदर्शन गरेको हाम्रा स्थानीय सम्बादाता ले जनाएका छन ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.