under featured image
Sky Link

ने.बि.संघले चिनिया रास्ट्रपतिको पनि पुत्ला जलायो

Above News Headline

पोखरा भ्वाइस संबाददाता, वैशाख ३० मंगलबार, गोर्खा, नेपालको भुमी मिचेर लिपुलेकमा सडक निर्माण गरेको बिरोधमा भारतिय प्र. म नरेन्द्र मोदिको र नेपालका प्र.म के.पि ओलिको दिन दिनै देशै भर पुतला जलाउदै आएको ने.बि .संघ ले आज गोर्खामा पहिलो पटक चिनियाँ रास्ट्रपति सिजिन्पिङ को पनि पुतला जलाएको छ। गोर्खा न.पा-१२ दस किलो भन्ने ठाउँमा ने.बि.संघ गोर्खा नगर सभापति सुमन पन्तको नेतृत्व मा रहेको १०० जनाको समुहले नाराबाजी गर्दै चिनियाँ रास्ट्रपति सङै नेपाल र भारतका प्रधानमन्त्रीहरुको पुतला जलाएका हाम्रा स्थानीय सम्बाददाता ले जनाएका छ्न।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.