under featured image
Sky Link

बिबादित भुमी लिपुलेकतर्फ आज बिहानै उड्यो सेनाको हेलि

Above News Headline

वैशाख ३१, पोखरा भ्वाइस 

Bg Hospital

कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रमा भारतले नेपाली भुमी मिचेर सडक निर्माण समेत गर्न थाले पछि नेपालमा दिनानुदिन बिरोध प्रदर्सन भैरहेको सन्दर्भमा उक्त क्षेत्रको निगरानी तथा सुरक्षाथार्थ सरकारले दार्चुला जिल्लाको ब्यास गा.पा १ थाङ्ग्रु भन्ने स्थामा आज देखि शसस्त्र प्रहरीको BOP राख्ने भएको छ। सो क्रममा आज बिहान ८ बजे नेपाली सेनाको हेलिमा शसस्त्र प्रहरीका एआइजी नारायण बाबू थापा, गृहमन्त्रीका सुरक्षा सल्लाहकार ईन्द्रजित राई सहित ९/१० जनाको टोलि बन्दोबस्ती का सामान सहित तेस तर्फ गएका कुरा सुरक्षा स्रोतले जनाएको छ । साथै दार्चुला सदरमुकाम बाट शसस्त्र प्रहरी निरीक्षकको कमान्डमा २५ जनाको टोलि उक्त BOP मा सोही हेलि बाट गएर आजै बाट कमान्ड सम्हाल्ने पनि स्रोतले जनाएको छ। ढिलै भए पनि सरकारको यो कदमले नेपाली भुमिमाथी हुँदै आएको भारतिय अतिक्रमण रोकिने आशा गर्न सकिन्छ ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.