under featured image
Sky Link

हराइरहेका एम्बुलेन्स चालकको शब फेला

Above News Headline

पोखरा भ्वाइस संबाददाता, जेष्ठ १०

Bg Hospital

जेठ ४ गते मुस्ताङ बाट बेनि आउदै गरेको अबस्थामा रघुगङगा गा.पा-२ स्थित स्याङ्ली ओडारमा दुर्घटना भै काली गण्डकी नदिमा बेपत्ता भएका ग१झ ३११ नम्बरका एम्बुलेन्स चालक मुस्ताङ जिल्ला थसाङ गा.पा ४ निवासी बर्ष २१ का सुजन बि.क को शब गए राती पर्बत जिल्लाको जलजला गा.पा स्थित लस्ती भन्ने स्थानमा नदिमा तैरिरहेको अबस्थामा भेटिएको छ। शबलाई राती नै पोस्टमार्टमको लागि जिल्ला अस्पताल म्याग्दी लगिएको स्थानीय सम्बादाताले जनाएका छन।

Trident conecpt
vianet
PCC Mela

Leave A Reply

Your email address will not be published.