under featured image
Sky Link

हावाहुरीले कुखुराको खोर भत्काउदा २ जनाको मृत्युु

Above News Headline

पोखरा भ्वाइस संबाददाता, जेठ ११,  आज साझ ६:३० आएको ठूलो हावा हुरिले पुर्बी नवलपरासीको गैंडाकोट न.पा. ६ स्वाबलम्बन टोलमा रहेको काशीराम पौडेल को कुखुराको खोर भत्काउनुको साथै जस्तापाता उडाउदा ३५ बर्शिय निज पौडेल सहित निजका छिमेकी सुर्य बहादुर भण्डारी गम्भीर घाइते भएकामा उपचारका क्रममा भरतपुर अस्पतालमा दुबै जनाको मृत्यु भएको हाम्रा चितवन सम्बाददाताले जनाएका छन् । उक्त क्षेत्रमा ठूलो भौतिक क्ष्यती भएको हुनसक्ने र क्षति विवरण संकलन भै रहेको जनाइएको छ। हाल पानी परिरहेकोले विवरण संकलन कार्यमा कठिनाइ भै रहेको छ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.