under featured image
Sky Link

गण्डकी प्रदेशको स्याङ्जाका २ जनामा पनि देखियो कोरोना

पछिल्लो २४ घण्टामा मात्रै थपिये ९० जना संक्रमित

Above News Headline

पोखरा भ्वाइस संबाददाता, जेठ, स्वास्थ मन्त्रालयका प्रबक्ता डाक्टर बिकास देबकोटाले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ९० जना कोरोना सन्क्रमित थपिएका छन , जुन एकै दिन य,त्रो संख्या थपिएको रेकर्ड हालसम्मकै उच्च हो।यो सङ्गै अब नेपालमा कोरोना सन्क्रमितको संख्या ७७२ पुगेको छ। आज सन्क्रमित हुनेमा गण्डकी प्रदेश अंतरगत स्याङ्जा जिल्ला वालिङ निवासी २ जना पुरुष ब्यक्ती छन । दुबै जना केही दिन पहिले भारतबाट आएका ब्यक्ति हुन। एकै दिन सबै भन्दा बढी सन्क्रमित हुनेमा रौतहटका २२ जना छन भने सबै भन्दा कम उमेरकी कपिलवस्तु कि २ बर्षिया बालिका छिन । अरु प्राय सबै प्रदेश २ र ५ का रहेका छन् । सुदुर पश्चिम को कैलाली र कंचनपुर नाका हुँदै दैनिक ८/१० हजार मानिसहरु भित्रिरहेको सन्दर्भमा सो क्षेत्रमा पर्याप्त PCR परिक्षण गरिएमा ठूलो संख्यामा संक्रमितको संख्या बड्ने बिज्ञहरुको ठम्याइ छ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.