under featured image
Sky Link

एकैपटक देखियो बागलुङका ६ जनामा PCR रिपोर्टमा कोरोना पोजिटिभ

Above News Headline

पोखरा भ्वाइस संबाददाता, जेठ १४, बाग्लुङ

Bg Hospital

आज बिहान पोखरा स्वास्थ बिज्ञान प्रतिष्ठान बाट प्राप्त रिपोर्ट अनुसार एकै पटक बागलुङ का ६ जना पुरुष मा कोरोना पोजिटिभ देखिएको छ। कोरोना पुष्ठि हुनेमा तमान्खोला गा.पा -३ का २७ बर्शिय २ पुरुष र २१ बर्शिय २ गरि ४ जना तथा बडिगार्ड गा.पा- ८ का २ पुरुष गरि जम्मा ६ जना रहेका छन। सबै जना जेठ ८ गते भारत बाट नेपाल आएका थिए।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.