under featured image
Sky Link

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कोरोना सन्क्रमितको मृत्यु

Above News Headline

पोखरा भ्वाइस संवाददाता, जेष्ठ २६,  हिजो मात्रै PCR परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएका स्याङ्जा जिल्ला वालिङ न.पा-३ निबासी ६० बर्शिय पुरुषको गएराती ११ बजे उपचारका क्रममा पोखरा स्वास्थ बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। मृतक मृगौला र सुगरका रोगी समेत भएका भारतमा मृगौला संबधी उपचार गराइ जेठ २१ गते स्याङ्जा फर्केर वालिङ न.पा-८ स्थित आदर्श मा.बि को क्वारेन्टाइनमा बसेकामा भोलिपल्ट नै उनलाइ उच्च ज्वरो आए पछि २२ गते पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भर्ना गरिएकोमा हिजो बिहान निजको PCR रिपोर्ट पोजिटिभ आएको थियो। निजको शब हालसम्म सोही अस्पतालमा रहेको छ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.