under featured image
Sky Link

पहिरोले गोठ बगाउँदा हजुरआमा नातिनी दुबै जनाको मृत्यु

Above News Headline

पोखरा भ्वाइस संवाददाता, जेष्ठ २८, म्याग्दी गएराती म्याग्दीको रघुगङगा गाउँ पालिका -६ कोटगाउमा अबिरल बर्षा संगै आएको पहिरोले गोठ बगाउँदा गोठ्मा सुतिरहेका हजुर आमा र नातिनी सहित २ जनाको मृत्युु भएको छ। मृत्यु हुनेमा बर्ष ५० कि ह माया शेर्पुन्जा र बर्ष ४ सिम्रन शेर्पुन्जा रहेकि छन।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.