under featured image
Sky Link

पर्बत जिल्ला अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा एकैपटक देखियो कोरोना

Above News Headline

पोखरा भ्वाइस संवाददाता, असार ५,   आज बिहान टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला बाट प्राप्त PCR रिपोर्ट अनुसार पर्बत जिल्ला अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीहरुमा एकै पटक कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । Covid-19 नियन्त्रणमा अग्र पंक्तिमा खटिएका स्वास्थ्य कर्मी र सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण देखिदै जानू कोरोना रोकथाम एबम नियन्त्रणका लागि थप चुनौतिको बिषय बन्दै गएको छ। त्यसै गरि आज कास्कीका थप ६ जनमा कोरोना संक्रमण देखिएकोमा पोखरा म.न.पा-१० निबासी २ जना महिला (श्रीमती र छोरी) समेत रहेका छ्न । ती दुबै जना महिला पोखरामा उपचारका क्रममै कोरोना बाट मृत्यु भएका स्वर्गीय हर्क बहादुर गुरुङका नजिकैका आफन्त रहेका हाम्रा सम्बाददाताले जनाएका छन् ।

Bg Hospital

पर्बतमा २ जना चिकित्सक र ३ जना नर्स मा कोरोना देखिएपछी आज बिहान देखि पर्बत जिल्ला अस्पतालमा इमर्जेन्सी बाहेक सम्पुर्ण सेवा बन्द गरिएको अस्पताल स्रोतले जनाएको छ ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.