under featured image
Sky Link

परिच्छेद सेनद्वारा निर्देशित भिडियो “बाटो भुलेर” सार्वजनिक

अर्बाजो आर्टसको प्रस्तुती

Above News Headline

पोखरा भ्वाइस संवाददाता, असार ६ ,

परिच्छेद सेनको सुन्दर छायांकन, कुशल सम्पादन र उत्कृस्ट निर्देशनमा म्युजिक भिडियो निर्माण भएको छ। संसारभर रहेका तमाम नेपाली दाजुभाई दिदिबहिनीहरुलाई आफ्नै देशमा फर्किन आव्हान गरेको गीत “बाटो भुलेर” अर्बाजो आर्टसको प्रस्तुती र गीतमा शब्द र संगित पुरुषोत्तम ढुंगेलको रहेको छ भने संगित निर्माण र नियन्त्रण किरण भुसालको रहेको छ।

तेज गिरी (Tej Giri)
सुन्दर धिताल
Bg Hospital

परिच्छेद सेनद्वारा निर्देशित भिडियोमा तेज गिरी, पवन भट्टराई, सुन्दर धिताल, गणेश श्रेष्ठ र परिच्छेद सेनको अभिनय रहेको छ ।

पुरुषोत्तम ढुंगेल, किरण भुसाल र चर्चित गायक राज सिग्देलको स्वर रहेको यो गीतले सिमाना मिचिरहेको छिमेकी विरुद्ध सबै नेपालीहरुले एकजुट हुनुपर्ने सन्देश दिएको छ ।

भिडियो लिन्क:-

https://youtu.be/-0RAVT1pl2M

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.