under featured image
Sky Link

कोरोना सन्क्रमितको संख्या नौ हजार नाघ्यो, २३ जनाको मृत्यु

Above News Headline

पोखरा भ्वाइस संवाददाता, असार ७,  स्वास्थ तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस बृफिङ मार्फत दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा ४२१ जना कोरोना सन्क्रमित थपिएका छन् । जस मध्ये महिला ६४ जना र पुरुष ३५७ जना छन। यो संगै अब नेपालमा कोरोना सन्क्रमितको सन्ख्या ९०२६ पुगेको छ। मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्वोर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २२ वटा ल्याबमा ६००८ जनाको PCR बिधिद्वारा परिक्षण गरिएको थियो।पछिल्लो २४ घण्टामा १९४ जना डिस्चार्ज भै घर फर्किएका छन् । हाल देश भर क्वारेन्टाइनमा रहनेको संख्या ९४९२८ छन भने आइसोलेसनमा रहनेको सन्ख्या ७२३१ रहेको छ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.