under featured image
Sky Link

७६ जिल्लामा फैलियो कोरोना, २४ घण्टामा थप ५३५ जनामा संक्रमण

Above News Headline

पोखरा भ्वाइस संवाददाता, असार ८,   स्वास्थ तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस बृफिङमार्फत दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ५३५ जनामा कोरोना संक्रमण देखिएको छ। यो संगै कुल सन्क्रमितको संख्या ९५६१ पुगेको छ । हालसम्म २१४२ जना उपचार पछि निको भएर घर फर्किएका छन । आज पल्पा जिल्लामा मात्रै ९० जना सन्क्रमित थपिएका छन् । आज ओखलढुंगा जिल्लामा समेत संक्रमण फैलिए पछि अब रसुवा जिल्ला बाहेक ७६ जिल्लाभर कोरोना संक्रमण फैलियो मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्वोर गौतम ले जानाकारी दिएका छन ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.