under featured image
Sky Link

कोरोना संक्रमण हुनेको संख्या दस हजार उनान्सय पुग्यो, २४ जनाको मृत्यु

Above News Headline

पोखरा भ्वाइस संवाददाता, असार ९,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस बृफिङ मार्फत दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४९९५ जनाको स्वाब PCR बिधिद्वारा परिक्षण गरिएकोमा ५३८ जना थप कोरोना सन्क्रमित थपिएका छन् , जस मध्ये ४४८ जना पुरुष र ९० जना महिला रहेका छन। यी मध्ये कास्कि जिल्लाका ८ जना रहेका छन । हाल सम्म २२४४ जना उपचार पछि डिस्चार्ज भै घर फर्किसकेका छन । हाल देशभरीका क्वारेन्टाइनमा ८७८१३ जना रहेका जानकारी मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्वोर गौतमले जनाएका छन ।

Bg Hospital

कोरोना सन्क्रमित दैलेख जिल्ला दुल्लु नगरपालिकाका पुरुष ब्यक्तिको मृत्यु संगै अब नेपालमा कोरोना संक्रमणबाट मृत्युु हुनेको संख्या २४ पुगेको छ। मृतक क्ष्यरोग र दमका दिर्घ रोगी समेत रहेका प्रबक्ता गौतमले जनाएका छ्न ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.