under featured image
Sky Link

नेपालमा कोरोनाबाट मृत्यु हुनेको सन्ख्या २६ पुग्यो, हालसम्म १११६२ जनामा संक्रमण पुष्टि

Above News Headline

पोखरा भ्वाइस संवाददाता, असार ११ गते,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना थप ४३४ जना सन्क्रमित थपिएका छन।

Bg Hospital

जस मध्ये ४८ जना महिला र ४३४ जना पुरुष रहेका छन । अब कोरोना सन्क्रमितको कुल संख्या १११६२ पुगेको छ, भने २६५० जना डिस्चार्ज भै फर्केका छन । ललितपुरमा र पोखरामा उपचारका क्रममा थप २ जनाको मृत्यु भये संगै नेपालमा कोरोना संक्रमणबाट मृत्युु हुनेको संख्या २६ पुगेको छ। मृत्युु हुनेमा ललितपुर महालक्ष्मी थान र स्याङ्जाको आधिखोला निवासी पुरुष ब्यक्ती रहेका मन्त्रालयका प्रब्क्ता डाक्टर जागेश्वोर गौतमले जनाएका छन ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.