under featured image
Sky Link

थप ५९३ जनामा कोरोना संक्रमण, कोरोनाबाट थप एकको मृत्यु

Above News Headline

पोखरा भ्वाइस संवाददाता, असार १२ गते,

Bg Hospital

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार पांच सय चौतिस जनाको पिसिआर परिक्षण गरिएका थप पाँच सय त्रियानब्बे जनामा कोरोना संक्रमण बढेको छ, जसमध्ये चार सय छयासी जना पूरूष र एक सय सात जना महिला रहेका छन। अब संक्रमीतको कूल संख्या एघार हजार सात सय पचपन्न पूगेको छ भने छब्बीस सय अन्ठानब्बे जना निको भै घर फर्केका छन। हालसम्म दूई लाख छ हजार दूई सय एकहत्तर जनाको पिसिआर परिक्षण गरिएको छ। हाल देश भरका क्वारेन्टाईनमा एकहत्तर हजार बार्ह जना रहेका छन्। क्वारेन्टाईनमा रहनेको संख्या दिनादूदीन घट्दै गैरहेको छ। साथै दाङ मा उपचारका क्रममा मृत्यु भएकी नाम बतन नखूलेकी महिलामा कोरोना पूष्टी भए संगै अव कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सत्ताईस पुगेको छ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.