under featured image
Sky Link

गए राती बागलुङको क्वारेन्टाइनमा एक जनाको मृत्यु

Above News Headline

पोखरा भ्वाइस संवाददाता, असार २१, 

Bg Hospital

बागलुङको ढोरपाटन न.पा-४ खुन्जा निवासी बर्ष २८ का पुरुष ब्यक्तिको गएराती एक्कासि स्वास प्रस्वासमा समस्या आएपछी सोही वडाको छोरेगाउ मा.बि को क्वारेन्टाइन मै मृत्यु भएको छ। निज आषाढ ३ गते भारतबाट घर आइ उक्त क्वारेन्टाइनमा बस्दै आएका थिये। आषाढ १५ गते निजको स्वाब संकलन गरि पोखरा पठाइएकोमा हालसम्म रिपोर्ट प्राप्त नभएको हाम्रा बागलुङ सहकर्मीले जनाएका छन।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.