under featured image
Sky Link

मध्यरातमा बन्चरो प्रहार गरि छिमेकीको हत्या

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, असार २१

Bg Hospital

कंचनपुरपुरम गए राती ११ बजेतिर मानसिक रोग (डिप्रेसन) को औषधि खाइरहेका एक ब्यक्तिले आफ्नै छिमेकीलाई घर बाहिर बोलाएर बन्चरो प्रहार गरि निर्मम हत्या गरेका छन् । पुनर्बास न.पा-५ निवासी ४७ बर्षिय गोपाल कुवरलाई निजकै छिमेकी ४२ बर्षिय गौरब खड्काले एक्कासि बन्चरो प्रहार गर्दा घट्नास्थल्मै मृत्युु भएको प्रहरीले जनाएको छ। हत्या गरेपछि निज हत्यारा अहिलेसम्म फरार छन भने मृतकको शब बिहान ९ बजे आफन्तको सहयोगमा प्रहरीले उठाएर पोष्ट्मार्टमको लागि अस्पताल तर्फ लगेको छ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.