under featured image
Sky Link

असोज ५ गतेदेखि आन्तरिक हवाइ उडान र लामो दुरीका यातायात सुरु हुने

Breaking News

Above News Headline

पोखरा भ्वाइस संवाददाता, भदौ २९,
काठमाडौं । सरकारले आगामी असोज ५ गतेदेखि आन्तरिक हवाइ उडान सुरु गर्ने भएको छ । त्यस्तै आज बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ गतेदेखि सार्वजनिक यातायात (छोटो, मध्यम र लामो दूरीको) सुरु गर्ने निर्णय गरेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

Bg Hospital

स्वास्थ्यमन्त्री मापदण्डको पालना गर्दै ती सेवा सुचारु गर्ने निर्णय भएको मन्त्री अर्यालको भनाइ  छ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.