under featured image
Sky Link

असोज १ देखि आन्तरिक हवाई उडान र होटल पनि खुल्ने

Above News Headline

पोखरा भ्वाइस संवाददाता, भदौ ३० काठमाडौं, सरकारले अन्तरिक हवाई उडान र होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ ।

Bg Hospital

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.