under featured image
Sky Link

डान्सिङविथ द स्टार्स नेपाली रियालिटी शोमा भायानेट सह–प्रायोजककोरुपमा आवद्ध

Above News Headline

पोखरा भ्वाइस संवाददाता, पोखरा ६ असोज,
हिमालय टेलिभिजनमायहीअसोज २ गतेदेखि सुरु भएको डान्सिङ विथद स्टार्स नेपाली रियालिटी शोमाभायानेट सह–प्रायोजककोरुपमा आवद्ध भएको छ।

Bg Hospital

बीबीसी स्टुडियो फरम्याटमा आधारित डान्सिङ विथ द स्टार्स रियालिटी शो अन्तर्राष्ट्रियरुपमा ख्यातीप्राप्त टेलिभिजन रियालिटी शो हो । एएनसीप्रोडक्सनले ल्याएको यो रियालिटी शोमा १२ जना नेपाली सेलेब्रेटी तथाकोरियोग्राफरहरुले डान्सिङ विथ द स्टार्सको उपाधि र ट्रफीको लागिप्रतिस्पर्धा गर्नेछन् । सह–प्रायोजककोरुपमा आवद्ध भायानेटले शोमा इन्टरनेटको सबै सुविधाहरु प्रदान गरिरहेको छ ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.