under featured image
Sky Link

भायनेटको ब्रान्ड एम्बास्डरमा निश्चल बस्नेत र स्वस्तिमा खड्का आबद्ध

Above News Headline

पोखरा भ्वाइस संवाददाता, ६ असोज, काठमाडौँ — ग्राहकहरुलाई व्यावसायिक तथा व्यक्तिगत प्रयोजनका लागि इन्टरनेटको उत्कृष्ट सेवा प्रदान गर्दै आएको भायानेटले आफ्नो इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटको ब्रान्ड एम्बास्डरमा निश्चल बस्नेत र स्वस्तिमा खड्का आबद्ध भएका छन् ।
भायनेटले आफ्नो बजार प्रवद्र्धनका लागि निश्चल र स्वस्तिमालाई ब्रान्ड एम्बास्डरका रूपमा आबद्ध गरेको हो । भायनेटसँग जोडिन पाएकोमा बस्नेत र खड्काले खुसी व्यक्त गरे ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.