under featured image
Sky Link

डिजेल र मटितेलको मूल्य एक रुपैयाँ घट्यो

Above News Headline

पोखरा भ्वाइस संवाददाता, आश्विन १५, पोखरा, नेपाल आयल निगमले डिजेल र मटितेलको मूल्य घटाएको छ । बिहीबार राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक रूपैयाँ मूल्य घटाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

Bg Hospital

घटेको भाउअनुसार डिजेल र मटीतेलको मूल्य प्रतिलिटर समान ८९ रुपैयाँ कायम भएको छ ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.