under featured image
Sky Link

विशाल कालतेन र प्रविशा अधिकारीको गीतको भिडियो सार्वजनिक

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, कार्तिक २, काठमाडौं,

गायक विशाल कालतेन गायिका प्रविशा अधिकारीको स्वर रहेको गीत ‘इशारा काफी छ’  को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रदीप थुलुङको शब्द र विशाल कालतेन संगीत छ ।
भिडियोमा महेश लामा कार्की (राज) र सत्यकला लामा कार्की फिचर्ड छन् । प्रेमभावको गीतको भिडियोमा शिव ढकालको छायांकन, प्रेम शर्मा पौडेलको सम्पादन र कमल राईको निर्देशन छ ।

Bg Hospital

भिडियो :

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.