under featured image
Sky Link

लमजुङमा मतदान केन्द्रनजिकै टाइम बम विस्फोट

Above News Headline

लमजुङ : लमजुङमा मतदान केन्द्रनजिकै बम विस्फोट भएको छ ।  सुन्दरबजार नगरपालिका वडा नं २ को वडाअध्यक्ष पदका लागि उपनिर्वाचन  हुँदैछ । मतदाताहरू मत खसाल्न मतदान केन्द्रमा लाइन लागेका बेला बम विस्फोट भएको हो।

Bg Hospital

मतदाता तर्साउन अज्ञात समूहले मतदान केन्द्रको डेढसय मिटर पर टाइम बम विस्फोट गराएको हो । ठूलो आवाजकासाथ बम पड्किएपछि मतदाताहरु केहीबेर विचलित भएका थिए । अहिले भने स्थिति सामान्य छ । मतदान जारी छ।

Trident conecpt
Source Annapurna Post
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.