under featured image
Sky Link

दया र लक्ष्मीको ‘सुनन’

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, मंसिर १६, गायक तथा संगीतकार हरि लम्साल र गायिका मेलिना राइको स्वरमा ‘सुनन’ बोलको गीत सार्वजनिक भएको छ । ‘परानै दिन्छु भाग २’को रुपमा तयार पारिएको यो गीतमा प्रल्हाद शाहको शब्द, हरि लम्सालको संगीत छ ।

Bg Hospital

यो गीतको भिडियोमा नायक दयाहाङ राई र नायिका लक्ष्मी वर्देवालाई फिचरिङ गरिएको छ । गाउँ घरमा पानी घट्टामा अन्न पिस्न जाँदा यूवा यूवतीविच हुने आकर्षण र प्रेमको कथालाई भिडियोमा प्रस्तुत गरिएको छ । निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोमा उत्तम हुमागाँइको छायांकन, विकास धमलाको सम्पादन छ ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.