under featured image
Sky Link

डिबेट स्टार २०७८ को उपाधी नेत्र बहादुर खत्री (राजन) लाई

भिडियो सहित

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, बैशाख १४,
नन्द इन्टरटेन्मन्ट हाउस को आयोजना रहेको वाक कला बिकास तथा उद्धघोषक तालिम मा सहभागी हरुको मंगलबार औपचारिक कार्यक्रम लालिगुरास पार्टी प्यालेसमा समापन भएको छ ।
नन्द इन्टरटेन्मेन्ट हाउसका सल्लाहकार अलौकिक कवी देशभक्त सिङ कुवरको अध्यक्षतामा र नेपाली चलचित्र निर्माता, लेखक एवम निर्देशक शिवजी लामिछानेको प्रमुख आतिथ्यातामा र बिशेष अतिथी एकोरब गण्डकी प्रदेश का अध्यक्ष थ्री एन्जल नेपाल  का मिडिया डाईरेकटर गणेश कुमार श्रेष्ठ रहेको कार्यक्रम, नेपाल सरकारको द्वारा जारी गरिएको सुरुक्षा मापद्ण्ड अपनाई कार्यक्रम सम्पन भएको हो ।नेपाली चलचित्र का युवा निर्देशक घनश्याम लामिछानेको प्रमुख निर्णायक टिममा युवा सकारात्मक सोच प्रशिक्षक जेसी शंकर कडेल्, सन्चारकर्मी बिशु ज्ञवाली , फेसन डिजाइनर एवम मोडेल रोसनी छिनाल् , मिसेज तिज र समाजसेवी माया गुरुङ रहेका थिए ।

प्रथम  स्थान नेत्र बहादुर खत्री (राजन ), दोस्रो स्थान उमेश मगर र तेस्रो स्थान नरेस सुबेदीले हासिल गरे । उक्त्त कार्यक्रम व्यवस्थापन मिलन नेपाली र कार्यक्रममा लीला गुरुङ्, मङ्गिता नेपाली, शिला बास्तोला, सन्ध्या बास्तोलाको सहयोगी भूमिका रहेको थियो । मनोरन्जन प्रस्तुतिमा नव गायक चितवन स्टार जिवन नेपालि, डान्सर, गन्डकी स्टार कुसुम गुरुङ र सैना श्रेष्ठ को रहेको थियो । कार्यक्रम सन्चालन सन्चारकर्मी देवेन्द्र एस के शाही गरेका थिए ।

Bg Hospital

भिडियो:

Trident conecpt
Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.