under featured image
Sky Link

क्यानडामा पुगेर बो,ल्ड फोटोशुट देखाएर आफ्ना फ्यानहरु लाइ ल,ठ्ठै पारिन मोडल एलिजा गौतमले। हेरौ यी तस्बिरमा।

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, असार २३, चलचित्र डेब्यू खासै सुखद हुन नसके पनि नायिका तथा मोडल एलिजा गौतम लगातार चर्चामा छिन्। म्युजिक भिडियो तथा बो-ल्ड फोटोशुटले एलिजालाई लाइमलाइटबाट टाढा हुन दिएको छैन।

Bg Hospital

पत्रकार ऋषि धमलाकी पत्नी समेत रहेकी एलिजा हाल क्यानडामा छिन्। आफ्नो दुई बच्चाहरु सहित क्यानडा पुगेकी एलिजाले निकै बो,ल्ड तस्विर सार्वजनिक गरेकी छिन।
उनले क्यानाडा स्थित उडबाइन विचमा खिचिएको तस्विर र भिडियो सार्वजनिक गरेकी छिन्। जसमा उनि निकै बो-ल्ड देखिएकी छिन्।एलिजाको ह,ट फोटोशुट हेरेर यिनका फ्यानहरु हेरेको हेरै भएका छन।

Trident conecpt
Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.