
पोखरा भ्वाइस सम्वाददाता, १० भदौ, भायानेट नेपालमा अरु भन्दा फरक र पृथक रहेको ग्राहक ले पाएका छन। साथै समय समयमा ग्राहकको आवश्यकता लाई मध्यानजर गर्दै अल इन वान भायनेट पर्पल प्याक ल्याएको छ। भायानेट को पर्पल प्याक भित्र प्रतेक ग्राहक ले प्रतेक महिना को ४ जिबी का दर ले १ बर्ष मा ४८ जिबी मोबाईल डेटा सित्तैमा पाउने छन । अब भायानेट टिभी र मोबाईल प्याक एकसाथ पाईने प्रेश विज्ञप्ती द्वारा जनाएको छ। भायनेट नेट छिटो छरितो र उच्च गती को रुपमा ग्राहक को मन जित्न सफल नेट रहेको र साथै ग्राहकहरुको सहजताका लागी सस्तो र सुलभ मुल्य मा नया पर्पल प्याक लिएर आएको जानकारो दिएको छ। आगामि दिनमा पनि ग्राहकको आवश्यकतालाई ध्यान मा राख्दै विभिन्न प्याकहरु ल्याउने र प्रबिधीमा आम नेपालीहरुको पहुच मा रहने भायानेट को उद्देश्य रहेको छ ।