under featured image
Sky Link

लायन्स क्लब मार्दी हिमाल पोखराका सस्थापक अध्यक्षले वृद्धा आश्रममा मनाए जन्मदिन

सुजन श्रेष्ठले जन्मउत्सव मनाए सहयोग गरेर

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, भाद्र २६, लायन्स क्लब ले समाज बिकासका  बिभिन्न गतिविधी गरेको हामी लाई जानकारी  नै छ । समाजको नया परिकल्पना गर्ने एक मात्र सस्था लायन्स क्लव रहेको छ । लायन्स क्लव अफ पोखरा मर्दि हिमाल का संस्थापक अध्यक्ष लायन सुजन श्रेष्ठले जन्मउत्सव लायन्स क्लब का बिभिन्न व्यक्तित्वहरुको साथमा मनाएका छन ।जन्मदिन को अवसर मा समाज सेवा पनि जुटेका छन ।

Bg Hospital

लायन्स क्लब अफ पोखरा मर्दि हिमाल ले लायन उशा कार्की र लायन माया राना मगर गुरूङ्ग को संयोजकत्वमा पोखरा-१५, पोखरा आरोग्य आश्रम , कुष्ठरोग निवारण संघ ,टुटुङ्गामा अवस्थित वृद्ध वुवा आमाहरुवाट आशिर्वाद  लिदै , खाना तथा स्वास्थ्य सामाग्री बितरण गरेका छन , आगामिक दिन मा पनि यसरि नै जन्म उत्सव मनाउने  बताएका छन ।

उक्त कार्यक्रम को सन्चालन  क्लव सचिव लायन हरेन्द्र जोशी तथा स्वागत तथा शुभकामना मन्तव्य क्लव डाईरेक्टर लायन रस्मिता श्रेष्ठ दिनु भयको थियो ।

Trident conecpt
Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.