under featured image
Sky Link

चर्चा कमाउन बिग बोस ओटीटी फेम उर्फी जावेदले फेरि मोजाको ब्रा लगाएर रोड्मा हिडेपछी

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, भाद्र ३१ ,बिग बोस ओटीटी फेम उर्फी जावेद सानो पर्दाकी चर्चित अभिनेत्री हुन् । हालै बिग बोसमा देखिएकी उर्फी पहिलो हप्तामै आउट भइन् । शोबाट बाहिरिएपछि उनी आफ्नो ड्रेसअपका कारण लगातार चर्चामा छिन् । पछिल्लो समय उर्फी सामाजिक संजालमा निकै सक्रिय देखिएकी छिन् ।हालै एयरपोर्टमा ब्रा देखाउँदै पुगेका कारण उनलाई निकै ट्रोल गरिएको थियो ।

Bg Hospital

अहिले फेरि उनी मोजाको ब्रा बनाएर लगाएपछि फेरि ट्रोल बेनकी छिन् । मंगलबार उर्फीले बैजनीको पेन्टसँग गाढा बैजनी रंगको मोजालाई ब्राको रुपमा लगाएर पोज दिइन् । त्यसपछि सामाजिक संजालमा उनको चर्चा निकै चुलियो ।

सोही समयमा उनले पापाराजीलाई पनि पोज दिइन् । यसपछि उनको फोटो लाई लिएर निकै ट्रोल गरिएको छ । स्वयं उर्फीले पनि यो लुकमा कैयौं फोटोहरु शेयर गरेकी छिन् । फोटो शेयर गर्दै उनले आफूले मोजाको ब्रा बनाएको र टिसर्टलाई काटेर आफ्नो यो नयाँ आउटफिट बनाएको बताएकी छिन् ।

Trident conecpt
Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.