under featured image
Sky Link

सन्तोष अभिनित तथा निर्देशित ‘गल्ली यही हो’ म्युजिक भिडियो सार्वजनिक

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, भाद्र ३१, प्रदर्शनको प्रतिक्षामा रहेको सिनेमा तीन जन्तुका निर्माता सन्तोष अधिकारीको निर्देशन तथा अभिनय रहेको नयाँ गीत ‘गल्ली यही हो’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । अजय कुमार अधिकारीको शब्द, संगीत र स्वर रहेको गीतलाई फणिन्द्र राईले एरेञ्ज गरेका हुन् । उक्त गीतलाई आसाप इन्टरटेनमेन्टको युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक भिडियोमा निर्देशक अधिकारीलाई मोडल कञ्चन भुजेलले साथ दिएकी छिन् । मोडल भुजेलले नै कोरियोग्राफी गरेको गीतमा राम बास्तोलाको छायांकन र निशान घिमिरेको सम्पादन रहेको छ ।

Bg Hospital

Trident conecpt
Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.