under featured image
Sky Link

जव एशोसिएसन चितवनमा कार्की

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, कार्तिक ६, चितवन चितवन जिल्लामा रहेको जव लिङ ब्यवसायीहरुको सहभागितामा जव एशोसिएसन चितवन गठन भएको छ ।

Bg Hospital

शनिबार काशिराम कार्की ‘बिबेक’ को अध्यक्षतामा ११ जनाको कार्यसमिति गठन भएको हो । उपाध्यक्षमा हिमला आले , सचिवमा प्रकाश भुषाल , कोषाध्यक्षमा नबिन पौडेल चयन भएका छन् भने सदस्यहरुमा प्रकाश टण्डन, पुजा पौडेल र सुर्य पौडेल रहेका छन् । यस्तै सल्लाहकारमा अर्जुन अर्याल, निर्मल खरेल , गोबिन्द्र सापकोटा र उपहार श्रेष्ठ रहेका छन् ।

नवगठित जव एशोसिएसन चितवनका अध्यक्ष काशिराम कार्की ‘बिबेक’ ले जिल्ला भित्र सञ्चालित जव लिङ ब्यबसायीहरुको हकहित र एकताका लागि एकजुट हुने , ब्यबसायिक भाईचारा स्थापित गर्ने उदेश्यका साथ संस्थागत एकता कायम गर्ने हेतुले जव एशोसिएसन चितवन गठन गरेको बताए । हाल चितवनमा १५ ओटा जव लिङ ब्यवसायीहरु सन्चालनमा आएका ​छन् ।

Trident conecpt
Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.