under featured image
Sky Link

प्रख्यात ब्राण्ड एनप्लस प्रोफेसनलका सौन्दर्य सामाग्रीहरु नेपालमा पनि बिक्री वितरण सुरु

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, मंसिर ५, काठमाडौं सौन्दर्य साधनको प्रख्यात ब्राण्ड एनप्लस प्रोफेसनल नेपालमा पनि बिक्री वितरण सुरु गरेको छ । यस सौन्दर्य सामाग्रीलाई भारतीय कम्पनी नन्दिनी हर्वल केयरप्राईभेट लिमिटेडले उत्पादन गरेको हो ।

एनप्लस प्रोफेसनलका सामाग्री भारतका बिभिन्न शहरमा मात्र नभई यूएई, बंलादेश, भुटान, श्रीलंका, माल्दीभ्स लगायतका देशहरुमा पनि उपलब्ध छ । स्वदेशमा मात्र नभई बिदेशमा समेत एनप्लसका सौन्दर्य सामाग्रीहरु धरैले रुचाईएकोले नेपालमा पनि यसको बिक्री वितरण सुुरु गरिएकोे कम्पनीका प्रबन्ध निर्देशक हितेस लिम्बानीले बताउनुभयो ।

Bg Hospital

नेपालका लागि क्षेत्रिय बिक्री प्रवन्धक पदम शर्माले देशका प्रमुख जिल्लाहरुमा एनप्लसका सौन्दर्य सामाग्री सहजै पाउने गरी बजार ब्यबस्थापनमा जोड दिएको बताउनुभयो ।

नन्दिनी हर्वल केयर प्राईभेट लिमिटेडको ब्राण्ड एम्बासडर बिना श्रेष्ठले यस सामाग्रीको प्रचार प्रसारका लागि आफनो तर्फबाट सक्ने प्रयास गर्ने बताउनुभयो ।

नन्दिनी हर्वल प्राईभेट लिमिटेडले हाल अनुहार, छाला तथा कपालका बिभिन्न सामाग्री उत्पादन गर्दै आएको छ ।एनप्लस ह्वाईटिङक्रिम, नाईट क्रिम, पिल फर स्कीनलाई टिङ एण्ड ह्वाईटिङ, हाईपिगमिन्टेशन, न्युटिराईजर, फेसियलक्रिम, डिपिगमिन्टेशन, अनियन स्याम्पो, अनियनवईल, सन स्कृम लोशन, फेस सिरम,टोनर लगायतकाबिभिन्न सौन्दर्यका सामाग्री उपलब्ध छ ।

Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.