under featured image
Sky Link

सिरियल कर्कले मामाको चौतारीको छायांकन ९०% पुरा

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, पुस २, पोखरामा छायांकन भैरहेको सिरियल “कर्कले मामाको चौतारी” को ९० प्रतिशत छायांकन सकिएको छ। श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको सिरियललाई निर्माताद्वय घनश्याम लामिछाने र मणिरत्न शर्मा निर्माण गरेका हुन् भने लेखन निर्देशन वासुदेव पोखरेलले गरेका छन। सुशील पोखरेल, प्रज्ञा जोशी, बासुदेव पोखरेल, तुलसा छेत्री, कपिल शर्मा, प्रज्वल भितृकोटी, राज थापा, अबिराज बि सि , ममता अधिकारी, दिया शर्मा, दिपेश लामिछाने, श्याम सुन्दर कार्की, कुमार गुरुङ, प्रान्जल,  लगायतका नयाँ र पुराना कलाकारहरूको अभिनय रहेको सिरियल लाई सिधार्थ गौतमले खिचेका छन। फागुनदेखि प्रशारणमा ल्याउने तयारीमा रहेको निर्माता मणिरत्न शर्माले जानकारी दिनुभयो । कर्कले मामाको चौतारीको सुटिङका केहि तस्वीरहरु:

Bg Hospital

Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.