under featured image
Sky Link

आमा बनिन् प्रियंका चोपडा

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, माघ ९,  बलिउड तथा हलिउड चलचित्रमा आफ्नो बलियो पकड बनाएकी नायिका प्रियंका चोपडा आमा बनेकी छिन् । उनी सरोेगेसीको मद्दतले आमा बनेकी हुन् । सामाजिक संजालबाट योे कुराकोे जानकारी दिदै प्रियंकाले आफूहरुको गोेपनियताकोे ख्याल राखिदिन सबैसँग आग्रह गरेकी छिन् ।

उनले लेखेकी छिन्–‘हामीले सरोगेसीकोे माध्यमबाट एक बच्चालाई हाम्रोे जीवनमा स्वागत गरेका छौैं । हामी हाम्रोे परिवारका लागि सबैसँग योे आग्रह गर्न चाहन्छौैं कि यो समयमा हाम्रो गोेपनियताको ध्यानमा राखिदिनुहोला ।’

Bg Hospital

नायिका चोपडाले सन् २०१८ मा निक जोनससँग बिहे गरेकी थिइन् । केही समय प्रेम सम्बन्धमा रहेपछि चोपडाले गायक जोनससँग उदयपुरमा हिन्दु परम्परा अनुसार बिहे गरेकी थिइन् ।

तर, केही समय अगाडि प्रियंका र निकको डिभोर्सको चर्चा समेत चलेको थियोे । प्रियंकाले सामाजिक संजालबाट आफ्नोे नामकोे पछाडि जोडिएको जोनस थर हटाएपछि यस्तोे चर्चा चलेकोे थियो ।

Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.